Pranil Koyu Tulachan has arrived in this world on 17 July 2016. His name is a combination of his mother, father, and his both grandmothers. He will legally carry both his parents surname.
हिजो २ श्रावण २०७२ को दिउँसो प्रणिल कोयू तुलाचनको जन्म भएको छ। उसको नाममा उसको आमा-बाबा र उसका दुई बोजुहरुको नाम छ। कानूनी रुपमा प्रणिलले आफ्ना आमा-बाबाको थर राख्छ।