आफ्नो वारीपरिको श्रोत साधनको सदुपयोग गरौ। भु-कम्पबाट भात्किएका घरहरुको जस्ता, काठ र इटाहरुलाई पाल बनाउन प्रयोग गर्न प्रेरित गरौ। आकाशे पानीलाई जम्मा गरौ। सर्सफाइलाई भए पनि काम लाग्छ। पुराना कपडा छन् भने कृपया भु-कम्प पीडितलाई दिएर सहयोग गर्नुहोला। हाम्रो सानो प्रयासले कसैको जीवन जोगाउन सक्छ।